पाटनेभाँडा
Romanized: paatanebhaamdaa, paatanebhaamda, paatanebhamdaa, patanebhaamdaa
ललितपट्टनमा बनाइएको विविध सिपका, विविध धातुका, विभिन्न जातका प्रसिद्ध भाँडाकुँडा वा मूर्ति वा गहना आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
ललितपट्टनमा बनाइएको विविध सिपका, विविध धातुका, विभिन्न जातका प्रसिद्ध भाँडाकुँडा वा मूर्ति वा गहना आदि।