पाटनेपालुङ्गो
Romanized: paatanepaalunggo, paatanepalunggo, patanepaalunggo, patanepalunggo
गोब्रेपालुङ्गोझैँ थुम्का, झुप्पा आदि नभई फिक्का हरिया र सलक्क परेका लामा पात हुने एक थरी पालुङ्गाको साग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
गोब्रेपालुङ्गोझैँ थुम्का, झुप्पा आदि नभई फिक्का हरिया र सलक्क परेका लामा पात हुने एक थरी पालुङ्गाको साग।