हिलेपालुङ्गो

Romanized: hilepaalunggo, hilepalunggo, hilepaalungo, hilepalungo

पालुङ्गोभन्दा लामा पहेँल्चा पात र फुस्रा डाँठ हुने पालुङ्गो; गोब्रेपालुङ्गो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
पालुङ्गोभन्दा लामा पहेँल्चा पात र फुस्रा डाँठ हुने पालुङ्गो; गोब्रेपालुङ्गो।

सम्बन्धित शब्दहरू