अडबाङ्गो

Romanized: adabaanggo, adabanggo, adabaango, adabango

अमिल्दो स्वभावको; मिलनसार नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत अर्द्धभङ्ग]

१.
अमिल्दो स्वभावको; मिलनसार नभएको।
२.
अर्धसिल्ली; अर्धगी।

सम्बन्धित शब्दहरू