बाङ्गो
Romanized: baanggo, banggo, baango, bango
सोझो नभएको; टेढो चालको। स्त्री. बाङ्गी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत वक्र]
1
सोझो नभएको; टेढो चालको। स्त्री. बाङ्गी।