बाङ्डो
Romanized: baangdo, bangdo, baando, bando
जुम्सो; लोसे; सुस्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
जुम्सो; लोसे; सुस्त।
२.
ढङ्ग नभएको।
३.
बाङ्गो।