जिउपाला

Romanized: jiupaalaa, jiupaala, jiupalaa, jiupaal

जहानबच्चाको वास्ता नगरी आफ्नो मात्र पेट पालेर हिँड्ने; परिवारका अरू सदस्यको कुनै पर्बाह नगरी आफ्नो मात्र पेट… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [जिउ पाला]

१.
जहानबच्चाको वास्ता नगरी आफ्नो मात्र पेट पालेर हिँड्ने; परिवारका अरू सदस्यको कुनै पर्बाह नगरी आफ्नो मात्र पेट भर्ने।
२.
(नाम) त्यस्तो व्यक्ति।

सम्बन्धित शब्दहरू