सुरताल
Romanized: surataala, surataal, suratal, shurataala
थालनी; सुरसार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
थालनी; सुरसार।
२.
मेलोमेसो; छाँटकाँट।
३.
वाद्यवादनको साङ्गीतिक ताल र सुर।