सुरता
Romanized: surataa, surat, shurataa, shurata
कुनै वस्तुमाथि लाग्ने मन; आफू बिरामी परेका बेला आफन्तमा जाने मन; कुनै कुराले मनमा पर्ने चिन्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै वस्तुमाथि लाग्ने मन; आफू बिरामी परेका बेला आफन्तमा जाने मन; कुनै कुराले मनमा पर्ने चिन्ता।