सुरति

Romanized: shurati, surati

आत्मिक आनन्द; परम आनन्दको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत सु+रति]

१.
आत्मिक आनन्द; परम आनन्दको अवस्था।
२.
हे. रतिक्रीडा।

सम्बन्धित शब्दहरू