सुरगति
Romanized: shuragati, suragati
देवताको मति वा चाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
देवताको मति वा चाल।
२.
दैवगति; भावी।