सुर
Romanized: sur, shura, shur, sura
सुर (sur) शब्दका 4 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सुर(१)
१..
देवता।
२..
सूर्य।
३..
ऋषि वा मुनि।
सुर(२)
1.
ना. कुना; कोण।
सुर(३)
१..
अभिप्राय; आशय; आँट।
२..
होस; चैतन्य।
३..
तल्लीनता; धुन ।
सुर(४)
1.
ना. [सं. स्वर] गानाबजानाको स्वर; ध्वनि।