ठोर

Romanized: thor, thora

ठोर (thor) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

ठोर(१)

(नाम [गु.])
1.
नेपालको मध्यपश्चिमी पहाडी क्षेत्रमा बसोबास गर्ने गुरुङ जातिको एक थर।

ठोर(२)

(नाम [गन्गा.])
1.
ओठ; चुच्चो।

सम्बन्धित शब्दहरू