ठोड

Romanized: thod, thoda

वस्तुभाउलाई गोठमा हुल्ने बेलामा गोठालाले डाक्ने आवाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक

1
वस्तुभाउलाई गोठमा हुल्ने बेलामा गोठालाले डाक्ने आवाज।

सम्बन्धित शब्दहरू