ठुँड

Romanized: thumd, thunda, thund, thumda

चराको मुख; आहार टिप्ने चुच्चो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
चराको मुख; आहार टिप्ने चुच्चो।
२.
चुच्चो भाग; ठुँडो।

सम्बन्धित शब्दहरू