ठुँडे
Romanized: thunde, thumde
दुच्छर मुख भएको; दुर्मुखा; स्त्री. ठुँडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [ठुँडो+ए]
१.
दुच्छर मुख भएको; दुर्मुखा; स्त्री. ठुँडी।
२.
लामो, तिखो चुच्चो भएको।