ठोट्ने

Romanized: thotne

लाम्चा पात, सेता मसिना फूल, राता साना फल र अमिलो डाँठ हुने एक जातको बोट वा तरकारी, अचार बनाएर खाइने त्यसैको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
लाम्चा पात, सेता मसिना फूल, राता साना फल र अमिलो डाँठ हुने एक जातको बोट वा तरकारी, अचार बनाएर खाइने त्यसैको डाँठ।

सम्बन्धित शब्दहरू