काट्ने
Romanized: kaatne, katne
धारिला हतियारले हान्ने वा दाँतिला हतियारले रेट्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [काट्ने]
१.
धारिला हतियारले हान्ने वा दाँतिला हतियारले रेट्ने।
२.
काट्नुपर्ने।
३.
साह्रै चिसाले काट्ला जस्तो; असाध्यै ठिहिऱ्याउने।
४.
बिटसम्म आउने।
५.
उछिनेर बोल्ने।
६.
(नाम)
उपर्युक्त प्रकारको मानिस वा वस्तु।