काट्ने निम्ठो

Romanized: kaatne nimtho, katne nimtho, katnenimtho, kaatnenimtho

बिटको बराबरी; बिटसम्म (उदा.- चिउरा हो र झुसी भर्नलाई? चामल त काट्ने निम्ठो नै भरिन्छ नि।)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
बिटको बराबरी; बिटसम्म (उदा.- चिउरा हो र झुसी भर्नलाई? चामल त काट्ने निम्ठो नै भरिन्छ नि।)।

उदाहरण वाक्य

  • चिउरा हो र झुसी भर्नलाई? चामल त काट्ने निम्ठो नै भरिन्छ नि।

सम्बन्धित शब्दहरू