निम्ठो

Romanized: nimtho

माना, पाथी, आदि नापोमा झुसी नभई केवल बिटसम्म पुगेको भराइ, भाँडामा चुलिएको अन्न आदिको भाग छप्का काटेर बिट… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत निर+मस्त (= चुली नभएको)]

१.
माना, पाथी, आदि नापोमा झुसी नभई केवल बिटसम्म पुगेको भराइ, भाँडामा चुलिएको अन्न आदिको भाग छप्का काटेर बिट बराबर रहेको नापो।
२.
(विशेषण) उक्त नापो बराबरको।

सम्बन्धित शब्दहरू