निम्तो
Romanized: nimto
विवाह, धार्मिक यज्ञ आदि शुभ कार्य र अन्य कार्यमा सामेल हुनका लागि बोलाउने काम; निमन्त्रण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत निमन्त्रण]
1
विवाह, धार्मिक यज्ञ आदि शुभ कार्य र अन्य कार्यमा सामेल हुनका लागि बोलाउने काम; निमन्त्रण।