ज्याम्तो

Romanized: jyaamto, jyamto

हेर्दा सधैं रोगीजस्तो देखिने; दुब्लोपातलो; मरन्च्याँसे; भ्याउरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [प्राकृत जमडो८ संस्कृत यमट]

1
हेर्दा सधैं रोगीजस्तो देखिने; दुब्लोपातलो; मरन्च्याँसे; भ्याउरो।

सम्बन्धित शब्दहरू