ज्यामी
Romanized: jyaami, jyaamee, jyamee, jyamii
ज्याला लिएर अर्काको काम गर्ने व्यक्ति; ज्यालादारीमा काम गर्ने व्यक्ति; ज्यालादार; खेतालो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी]
1
ज्याला लिएर अर्काको काम गर्ने व्यक्ति; ज्यालादारीमा काम गर्ने व्यक्ति; ज्यालादार; खेतालो।