ज्यामन्तै

Romanized: jyaamantai, jyamantai

हुन गइरहेमुताबिक; हुन चाहेमाफिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [जे+मन+त्यही]

१.
हुन गइरहेमुताबिक; हुन चाहेमाफिक।
२.
जे हुन्छ त्यही; इच्छाअनुसार। (उदा. ज्यामन्तै होस्, अब उसको वास्ता गरिँदैन)।

सम्बन्धित शब्दहरू