ज्याम्तिनु

Romanized: jyaamtinu, jyamtinu

पशु, पन्छी, बिरुवा आदि नबढ्नु; नसप्रिनु; जिम्रिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [ज्याम्तो+इ+नु]

1
पशु, पन्छी, बिरुवा आदि नबढ्नु; नसप्रिनु; जिम्रिनु।

सम्बन्धित शब्दहरू