निम्ति

Romanized: nimti

लागि; खातिर; निमित्त (उदा. रामका निम्ति कृष्णले के पो गर्न बाँकी राख्यो र!)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नामयोगी [संस्कृत निमित्त ]

१.
लागि; खातिर; निमित्त (उदा. रामका निम्ति कृष्णले के पो गर्न बाँकी राख्यो र!)।

सम्बन्धित शब्दहरू