निम्तालु
Romanized: nimtaalu, nimtalu
निम्तोमा आउने (व्यक्ति); अतिथि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण/ नाम [निम्तो+आलु]
1
निम्तोमा आउने (व्यक्ति); अतिथि।