निम्की
Romanized: nimkee, nimkii, nimki
नुन मिलाई तयार गरिएको मैदाको रोटी वा कुट्के रोटी; नमकिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [निमक+ई]
१.
नुन मिलाई तयार गरिएको मैदाको रोटी वा कुट्के रोटी; नमकिन।
२.
कागतीमा नुन; बिरेनुन र मसला हाली वा नहाली बनाइएको एक प्रकारको अचार।