काट्टो
Romanized: kaatto, katto
मरेका एघारौं दिनमा मृतकका उद्देश्यले खुवाइने भोजन तथा दान गरिने वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
मरेका एघारौं दिनमा मृतकका उद्देश्यले खुवाइने भोजन तथा दान गरिने वस्तु।
२.
बिरालाको बिस्टा।
३.
बलैले खानुपर्ने तुच्छ खानेकुरो ।