कोट्टो
Romanized: kotto
काठको टुक्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
काठको टुक्रा।
२.
वस्तुलाई लक्षित गरी बस्न बनाइएको ठाउँ; बाघले आधा खाएको जनावरको अंश।