काट्नेसी कुट्नेसी
Romanized: kaatnesi kutnesi, kaatnesee kutnesi, kaatneshi kutnesi, kaatnesi kutnesee
काट्ने र कुट्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [काट्ने+आँसी, कुट्ने+आँसी]
१.
काट्ने र कुट्ने काम।
२.
काट्ने हतियार र कुट्ने सामान।