अठोट्नु

Romanized: athotnu

निधो गर्नु; निर्णय गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [अठोट+नु]

१.
निधो गर्नु; निर्णय गर्नु।
२.
बन्दोबस्त मिलाउनु, तजबिज गर्नु।

सम्बन्धित शब्दहरू