अठोट

Romanized: athot, athota

पक्कासँग गरिएको निधो वा निर्णय; ठहर । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत अट्ठवत्८ संस्कृत अर्थवत्]

१.
पक्कासँग गरिएको निधो वा निर्णय; ठहर ।
२.
तजबिज; तर्जुमा।
३.
अनुमान; अडकल; लख।

सम्बन्धित शब्दहरू