कचोट्नु

Romanized: kachotnu, kacotnu

कसैको नराम्रो व्यवहारले मन दुख्नु वा मन कोतर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [तुलना, तुलनीय हिन्दी कचोट]

1
कसैको नराम्रो व्यवहारले मन दुख्नु वा मन कोतर्नु।

सम्बन्धित शब्दहरू