घोट्नु

Romanized: ghotnu

कुनै कडा वस्तुलाई चिल्लो, चम्किलो पार्नका निम्ति अर्को वस्तुमा मल्नु वा रगेड्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत घोटन+नु]

१.
कुनै कडा वस्तुलाई चिल्लो, चम्किलो पार्नका निम्ति अर्को वस्तुमा मल्नु वा रगेड्नु।
२.
खल गर्नु; पिँध्नु।
३.
खुबसित काम लगाउनु; जोत्नु।

सम्बन्धित शब्दहरू