घोट्क्याउनु
Romanized: ghotkyaaunu, ghotkyaunu
रक्सी खानु; पानी वा अरू केही तरल वस्तु पिउँदा तिरस्कार अर्थमा प्रयोग गरिने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
1
रक्सी खानु; पानी वा अरू केही तरल वस्तु पिउँदा तिरस्कार अर्थमा प्रयोग गरिने क्रिया।