घोट्टन
Romanized: ghottan, ghottana
घोटिएर लाग्ने काम; कडा परिश्रम; घोटाइ; लेट्ठन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [घोट्+अन]
1
घोटिएर लाग्ने काम; कडा परिश्रम; घोटाइ; लेट्ठन।