घोटिलो Romanized: ghotilo घोटिएजस्तो; घोटिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्। 2 शब्दकोशमा भेटियो कपी बृहत् शब्दकोश प्रज्ञा शब्दकोश नेपाली बृहत् शब्दकोश विशेषण 1 घोटिएजस्तो; घोटिएको। प्रज्ञा नेपाली बृहत् शब्दकोश विशेषण १. घोट्न सजिलो; घोट्न सकिने। २. छिटो घस्टिने, थोत्रिने खालको। सम्बन्धित शब्दहरू घोटिनु घोटिबरे आँटिलो चोटिलो टोटिलो पोटिलो मोटिलो अकटिलो