पोटिलो
Romanized: potilo
मोटाएको; पुष्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत पुष्ट+इलो]
१.
मोटाएको; पुष्ट।
२.
बिचको खण्ड उक्सिएको; पुटुक्क ।