ठोट्‌यौरो

Romanized: thotyauro

हुक्का गुडगुडाए झै गरी काठ ठुड्ने, साखिने ढुकुरका आकारको, ढुकुरको भन्दा लामो मसिनु चुच्चो हुने र गौंथलीजत्रो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [ठुटो+यौरो]

1
हुक्का गुडगुडाए झै गरी काठ ठुड्ने, साखिने ढुकुरका आकारको, ढुकुरको भन्दा लामो मसिनु चुच्चो हुने र गौंथलीजत्रो गरी दुई किसिमको हुने एक जातको चरो।

सम्बन्धित शब्दहरू