ठड्‌यौरो

Romanized: thadyauro

ठाडो उभ्याई बत्ती बाल्ने पुरानो छाँटको पानस; ठडुल्लो; ठडेउरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [ठाडो+यौरो]

1
ठाडो उभ्याई बत्ती बाल्ने पुरानो छाँटको पानस; ठडुल्लो; ठडेउरो।

सम्बन्धित शब्दहरू