ठुटौरो
Romanized: thutauro
चुरोटबिँडीको ठुटो वा खरानी राख्ने भाँडो; खरानीदानी; सिठीदानी (एस्ट्रे)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
चुरोटबिँडीको ठुटो वा खरानी राख्ने भाँडो; खरानीदानी; सिठीदानी (एस्ट्रे)।