ठोरी
Romanized: thoree, thorii, thori
मध्य नेपालको भित्री मदेस चितवनको दक्षिणी भेगमा पर्ने पर्सा जिल्लाअन्तर्गतको प्रसिद्ध जङ्गली क्षेत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मध्य नेपालको भित्री मदेस चितवनको दक्षिणी भेगमा पर्ने पर्सा जिल्लाअन्तर्गतको प्रसिद्ध जङ्गली क्षेत्र।