बाख्रेडोर

Romanized: baakhredora, baakhredor, bakhredor, bakhredora

घोडा आदिको लगाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
घोडा आदिको लगाम।
२.
मातहतका व्यक्तिलाई निर्देशन दिने तथा कार्य सञ्चालन गर्ने मुख्य अधिकारी; शासनको अभिभारा वा नियन्त्रण।

सम्बन्धित शब्दहरू