बाग्डोर

Romanized: baagdora, baagdor, bagdor, bagdora

घोडा आदिको लगाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
घोडा आदिको लगाम।
२.
मातहतका व्यक्तिलाई निर्देशन दिने तथा कार्यसञ्चालन गर्ने मुख्य अधिकारी; शासनको अभिभारा वा नियन्त्रण।

सम्बन्धित शब्दहरू