बाग
Romanized: baaga, baag, bag, baga
बाग (baaga) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
बाग(१)
(नाम [अरबी ])
1.
फलफूलबारी; बगैंचा; वाटिका।
बाग(२)
(नाम [संस्कृत बल्गा])
१..
कुनै वस्तु च्याप्नका निम्ति टेबिल आदिमा स्थिर गरी जडिएको वस्तु।
२..
घोडाको लगाम; बागडोर।