बाघखोर
Romanized: baaghakhora, baaghakhor, baghakhor, baghakhora
बाघलाई मार्नका निम्ति थुन्ने, वनको छेउछाउमा थापिने एक किसिमको खोर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बाघलाई मार्नका निम्ति थुन्ने, वनको छेउछाउमा थापिने एक किसिमको खोर।