चुक्लीखोर
Romanized: chuklikhora, chuklikhor, chukleekhora, chukleekhor
चुक्ली वा पोल लगाउने; छुल्याहा; छुसी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
चुक्ली वा पोल लगाउने; छुल्याहा; छुसी।