चुक्ली
Romanized: chukli, chuklee, chuklii, cuklee
अर्काका विषयमा कसैसित गरिएको नराम्रो कुरो; भए-नभएको कुरो लगाउने काम; पोल; छुल्याइँ; छुस्केरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी चुगली]
1
अर्काका विषयमा कसैसित गरिएको नराम्रो कुरो; भए-नभएको कुरो लगाउने काम; पोल; छुल्याइँ; छुस्केरा।