चुक्लीचाक्ली

Romanized: chuklichaakli, chuklichakli, chukleechaakli, chuklichaaklee

चुक्ली लगाएर आफू जाती हुन गरिएको काम-कुरो, अर्काको पोल लगाएर आफू साखिलो हुने काम वा प्रयत्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
चुक्ली लगाएर आफू जाती हुन गरिएको काम-कुरो, अर्काको पोल लगाएर आफू साखिलो हुने काम वा प्रयत्न।

सम्बन्धित शब्दहरू